नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

नापी विभाग

मिनभवन, काठमाण्डौ

संस्थागत प्रयोगकर्ताको लागी तपाईले भर्नुभएको विवरण पेश भएको छ। नियमानुसारको कागजातहरु र तलको निवेदन संस्थाको लेटरप्याडमा प्रिन्ट र सहि छाप गरी संबन्धित नापी कार्यालयमा पेश गर्नुहोस।
अन्यकुराहरु जानकारी लिनको लागी FAQ मा जानुहोस।

निवेदन

श्री, नापी कार्यालय कैलाली


विषय : अनलाईन प्रणाली संचालनको लागि Username र Password वारे |

नापी कार्यालयबाट प्रदान गरिने सेवा अनलाईन प्रणाली मार्फत यस संस्थाबाट प्राप्त गर्नको लागि उक्त प्रणाली संचालन गर्न देहाय अनुसार username र password तयार गरी उपलब्ध गराइदिनुहुन अनुरोध छ |